Thakuri Biren Website संचालनमा

करिब आज भन्दा एक वर्ष पहिले २०८० साल श्रावण ११ गतेको दिन हामिले हाम्रै फेसबुक पेज Thakuri Biren र फेसबुक ग्रुप मार्फत Thakuri Biren Website संचालन गरिने पूर्व सूचना सहित सुझाव माग गरेका थियौं । सोही बमोजिम आजका दिन (२०८१ भाद्र २३ आईतबार) देखी THAKURIBIREN.COM नामक वेभसाईटसंचालनमा ल्याएको कुरा सम्पूर्णमा जानकारी गरिन्छ । हामी अब सम्पुर्ण Social Media मा अपडेट रहेको कुरा पनि सबैलाई अवगत गराउन चाहान्छौँ ! टिकटक, युटुब, फेसबुक पेज लगायतका सोसियल मिडियामा हामी Active हुनेछौँ ! वस् हामीलाई तपाईंहरुको साथ समर्थन र मायाको खाँचो छ ! 

आखिर किन खोलियो त Thakuri Biren Website ?

धेरै जनाको जिज्ञासा मेटाउनको लागी हामिले हाम्रो कामको बारेमा ब्याख्यान गरेर मात्र हुदैन । Thakuri Biren Website लाई रियल प्राक्टिकल लाईफमा देखाउन/उतार्न सकेमा सबैजनाले बुझ्नुहुनेछ । समग्रमा यो वेभसाईट अन्य वेभसाईट भन्दा पनि फरक तरिकामा संचालन गर्ने तयारी रहेको छ । यसमा लोकसेवा सम्बन्धी पुरा जानकारी, देशको परिवेश, अवस्था, देशका प्रमुख समाचार, CTEVT, NEB, SEE, Police, Army सम्बन्धी सूचना तथा जानकारी, टेक्निकल समस्या र त्यसको समाधान, Latest Tips & Trick लगायतका विषयमा बढी जोड गरिने छ । अझ भन्नु पर्दा TB परिवारको KIE (Knowledge, Information & Entertainment) प्रिन्सिपल Follow गरिने छ ।

Thakuri Biren को आगामि लक्ष्य र अपेक्षा के छ ?

देशको पुर्व कोशी प्रदेश देखी पश्चिम सुदूर प्रदेश सम्मका व्यक्तिहरुले हाम्रो Thakuri Biren Website रेगुलर फलो गरिरहेने लत बसोस् । हामि प्रति विश्वास, भरोसा र अथाहा माया सम्पुर्ण नेपालीहरुले देखावस् । लोकसेवा सम्बन्धी सम्पुर्ण सूचना, विज्ञापन, नतिजा सहित देशका मुख्य मुख्य समसामयिक अपडेट पोस्ट गरिनेछ! हामीले जनताको माग र रुचि बमोजिम हामि कण्टेन्ट ल्याउने प्रयत्न गर्ने छौं । सदा साथ, माया र सपोर्ट सबैजनाले अवस्य पनि गर्नुहुनेछ भन्नेमा विश्वस्त छौं।

हामी कुन कुन क्षेत्रमा अपडेट रहन्छौँ ? कसरी जोडिने ?

निष्कर्षमा हामी अब सम्पुर्ण Social Media मा अपडेट रहेको कुरा पनि सबैलाई अवगत गराउन चाहान्छौँ ! टिकटक, युटुब, फेसबुक पेज लगायतका सोसियल मिडियामा हामी Active हुनेछौँ साथै तल दिएको लिंकमा क्लिक गरि हामी सँग जोडिन सक्नुहुनेछ !

https://linktr.ee/Thakuri_Biren?utm_source=linktree_profile_share<sid=dce3c85b-03ae-44b9-94f7-16cf353d343d

  • Related Posts

    निजामती विधेयक: प्रवेश उमेर, पदपूर्ति र आरक्षणमा नयाँ व्यवस्था के छ ?

    लामो समयको प्रतीक्षापछि संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभापछि राष्ट्रिय सभाबाट पनि पारित भएको छ । संघीयता कार्यान्वयनको करिब एक दशकपछि मात्र कार्यान्वयन चरणमा पुगेको यो विधेयकले निजामती सेवाको संरचना,…

    One thought on “Thakuri Biren Website संचालनमा

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    निजामती विधेयक: प्रवेश उमेर, पदपूर्ति र आरक्षणमा नयाँ व्यवस्था के छ ?

    • September 3, 2025
    • 0
    • 1691 views
    निजामती विधेयक: प्रवेश उमेर, पदपूर्ति र आरक्षणमा नयाँ व्यवस्था के छ ?

    नेपालमा फेसबुक मनिटाइजेसन हुन सुरु, नपाली बैंकबाट रकम निकाल्न सकिने 

    • September 2, 2025
    • 0
    • 2319 views
    नेपालमा फेसबुक मनिटाइजेसन हुन सुरु, नपाली बैंकबाट रकम निकाल्न सकिने 

    Thakuri Biren Website संचालनमा

    • September 8, 2024
    • 2
    • 3252 views
    Thakuri Biren Website संचालनमा